Premier Cables
Premier Steel

विराटनगर शिक्षा

ईस्टर्न कलेज अफ इन्जिनियरिङमा CTEVT डिप्लोमा भर्ना खुला

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन ०६, २०८२  | अपराह्न ३:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । ईस्टर्न कलेज अफ इन्जिनियरिङ विराटनगरले शैक्षिक सत्र २०८२/०८३ का लागि CTEVT डिप्लोमा तहमा भर्ना खुलाएको छ। इच्छुक विद्यार्थीहरूले एसईई वा सो सरह उत्तीर्ण गरेको प्रमाणपत्रसहित आवेदन दिन सक्नेछन्।

कलेजमा उपलब्ध डिप्लोमा कार्यक्रमहरू सिभिल इन्जिनियरिङ, जियोम्याटिक्स इन्जिनियरिङ कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङ रहेका छन् ।

बिज्ञापन

फारम भर्ने अन्तिम मिति साउन ११ गते (२०८२/०४/११) सम्म तोकिएको छ।

ईस्टर्न कलेज अफ इन्जिनियरिङले विगत २५ वर्षदेखि इन्जिनियरिङ शिक्षामा उत्कृष्टता कायम गर्दै आएको छ। “Building & Nurturing World Class Technocrats” भन्ने नारासहित यो कलेज मोरङको केन्द्रविन्दु, विराटनगर–२, राधाकृष्ण मार्गमा अवस्थित छ।

थप जानकारीका लागि:
🌐 वेबसाइट: www.eascoll.edu.np

📧 इमेल: [email protected]

☎ फोन: ०२१–५१६९२५, ०२१–५७८४१२

📱 मोबाइल: ९८१५३५६७४३, ९८४२०८८०८८

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka