Premier Cables

विराटनगर

अन्तर्राष्ट्रिय योग दिवसमा मारवाडी युवा मञ्चको कार्यशाला

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असार ०७, २०८२  | साँझ ७:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मारवाडी युवा मञ्चले विशेष योगा कार्यशाला आयोजना गरेको छ।

द योगा स्टुडियोकी सर्टिफाइड ट्रेनर रुचिका बैदको विशेष प्रशिक्षणमामा योग शिविरको आयोजना गरिएको हो।

विज्ञापन

मारवाडी युवा मञ्च बिराटनगरका अध्यक्ष मोहित लालवानीको अध्यक्षता मा आयोजित कार्यक्रममा मारवाडी सेवा समिति विराटनगरका उपाध्यक्ष जुगल किशोर राठी, जानकी सेवा सदका अध्यक्ष विजय लखोटिया, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय सदस्य जय शर्मा, समाज सेवी पृथ्वी अग्रवाल, बिनोद दुगड, मारवाडी युवा मञ्चका पूर्वअध्यक्ष शिवरतन जोशी, राजेश लखोटियालगायत ६० जनाभन्दा बढी सहभागीत थिए ।

कार्यक्रम को समापन मा आमाको माया छात्रावासका विधार्थीहरुद्वारा गायन प्रस्तुत गरिएको थियो ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka