Premier Cables
Premier Steel

राष्ट्रिय

उच्च अदालतकाे अन्तरिम आदेश : पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्नु

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ०५, २०८२  | साँझ ५:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश जारी गरेको छ।

यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई दुवै पक्षको सुनुवाइपछि निरन्तरता दिँदै अदालतले बिहीबार उक्त आदेश कायम राखेको हो।

बिज्ञापन

न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले आदेश जारी गर्दै मुद्दाको टुंगो नलागेसम्म पाठकलाई प्रहरीले पक्राउ गर्न नपाउने निर्णय गरेको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka