Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसीमै चालक अनुमति पत्र (लाईसेन्स) छाप्न रु. ७ करोड बजेट विनियोजन

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar आइतबार, असार ०१, २०८२  | साँझ ४:५९ बजे

विराटनगर । कोसी प्रदेश सरकारले क्वीआर कोड सहितको सवारी चालक अनुमतिपत्र छपाईका लागि बजेट विनियोजन गरेको छ ।

कोसी प्रदेश सभामा आइतबार आगामी आर्थिक वर्ष २०८३/८३ को बजेट पेश गर्दै आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट चालक अनुमतिपत्र छपाईका निम्ति रु। ७ करोड बजेट विनियोजन गरेको बताए ।‌ बेलैमा अनुमति पत्र नपाउँदा सेवाग्राहीलाई समस्या हुने गरेको छ ।‌

बिज्ञापन

कोसी सरकारले ट्याल दिएका चालकलाइ अहिले अस्थायी अनुमति पत्र वितरण गर्दै आएको छ ।‌

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka