Premier Cables
Premier Steel

विराटनगर

विराटनगरकी तेजस्वी दाहाल राष्ट्रिय किशोरी सञ्जालको अध्यक्षमा चयन

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर ०७, २०८३  | अपराह्न ३:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरकी तेजस्वी दाहाल राष्ट्रिय किशोरी सञ्जालको अध्यक्ष पदमा चयन भएकी छन्।

विगत सात वर्षदेखि बालबालिका तथा बालअधिकारको क्षेत्रमा सक्रिय रहँदै आएकी दाहालले बालबालिकाको हक, हित र अधिकारका पक्षमा आवाज उठाउँदै विभिन्न नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी छन्।

विज्ञापन

नगर बालक्लब सञ्जालकी निवर्तमान सचिव तथा हालकी सल्लाहकारसमेत रहेकी दाहाल सातै प्रदेशबाट सहभागी किशोरीहरूमाझ आफ्नो विचार, भावना र नेतृत्व क्षमता प्रस्तुत गर्दै अध्यक्ष पदमा चयन भएकी हुन्।

बालअधिकारको क्षेत्रमा लामो समयदेखि सक्रिय दाहालको नेतृत्वमा राष्ट्रिय किशोरी सञ्जालले किशोरीका सवाल, अधिकार र सहभागिताका विषयमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

दाहालको चयनले विराटनगरको प्रतिनिधित्व राष्ट्रिय स्तरमा पुगेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

प्रधानमन्त्री शाह र मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम-अयोध्या रेलवे सेवा उद्घाटन

Clock Iconसोमबार, मंसिर ०७, २०८३

भारतबाट नेपाललाई २ खर्ब ४० अर्ब भारु सहयोग घोषणा, कुन क्षेत्रमा खर्च होला ?

Clock Iconसोमबार, मंसिर ०७, २०८३

विवाहको सिजनमै घट्यो सुनको मूल्य, डलर पनि सस्तियो

Clock Iconसोमबार, मंसिर ०७, २०८३

एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

Clock Iconशुक्रबार, मंसिर ०४, २०८३

निर्माण व्यवसायी महासंघ कोशीको अधिवेशन-निर्माण क्षेत्रका समस्या समाधान र नीतिगत सुधारको माग

Clock Iconशुक्रबार, मंसिर ०४, २०८३

विराटनगरका उद्योगीको माग: बैंकको अतिरिक्त शुल्क खारेज गरी कर्जा प्रक्रिया दुई पृष्ठमा सीमित गर

Clock Iconशुक्रबार, मंसिर ०४, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka