Premier Cables
Premier Steel

कोशी प्रदेश

आज दिउँसो १ बजे कोसी प्रदेश सभा बैठक

नोट: यो समाचार ६ महिना अघिको हो

Calendar शुक्रबार, जेठ ३०, २०८२  | बिहान ७:३६ बजे

विराटनगर । कोसी प्रदेश सभाको बैठक शुक्रबार (आज) दिउँसो बस्दैछ छ ।

कार्यवाहक प्रदेश सभा सचिव गौतमराज अमात्यले जनाएअनुसार दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आर्थिक वर्ष १०८१/०८२ को आर्थिक सर्वेक्षण सभामा पेश गर्ने छन्।

बिज्ञापन

कोसी सरकारले आगामी आ.व.को बजेट ल्याउन सबै तयारी पूरा भएको बताइएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka