Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेश सभा बैठक स्थगित

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ११, २०८३  | अपराह्न १२:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सभाको आजको बैठक स्थगित भएको छ ।

आजबाट बजेटमाथि मन्त्रालयगत छलफल शुरु हुने तय थियो । तर, प्राविधिक कारणले आज १ बजेका लागि तय भएको बैठक स्थगित भएको प्रदेश सभाले जनाएको छ ‌।

बिज्ञापन

प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि मन्त्रालयगत रुपमा छलफलपछि बजेट पारित गर्ने छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa