Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङमा लागू औषधसहित ४ जना पक्राउ

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक १४, २०८३  | बिहान १०:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरी र मोरङबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक १३ गते सुनसरीको कोशी गाउँपालिका- १ बाट इलाका प्रहरी कार्यालय लौकहीले पैदल यात्री दुहवी नगरपालिका- ३ का दिपक परियार र उदयपुर बेलका नगरपालिक- ३ का बल बहादुर थापालाई २ ग्राम १७ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

विज्ञापन

त्यस्तै झापाको झापा गाउँपालिका- ५ बाट प्रहरी चौकी शरणामतिले बाह्रदर्शी गाउँपालिका- २ का खड्ग राजवंशी र बाह्रदर्शी गाउँपालिका- १ का चैतन हेमरमलाई १ ग्राम ९५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुन्सधान भईरहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka