Premier Cables

राजनीति

कांग्रेस मोरङ सभापति र क्षेत्री सभापतिका उमेदवारबीच हात हालाहाल !

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज १३, २०८३  | साँझ ४:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ को अधिवेशनका क्रममा पार्टीका जिल्ला सभापतिडिग बहादुर लिम्बू र क्षेत्रीय सभापतिका उम्मेदवार देबराज चाम्लिङ राई बीच विवाद भएको छ ।

अधिवेशनका क्रममा राईले माइक समातेर बोल्न थालेपछि सभापति लिम्बूले पालो आएपछि बोल्न भन्दै रोक्न खोजेका थिए । यही क्रममा उनीहरुबीच झन्डै हात हालाहालको अवस्था आएको थियो ।

विज्ञापन

यस क्रममा विवाद उठेपछि केहीबेर कार्यक्रम रोकिन पुगेको थियो ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka