Premier Cables

राष्ट्रिय

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज ०५, २०८३  | अपराह्न १२:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित चोकमा बसमा आगलागी हुँदा चालक घाइते भएका छन्।

त्रिपुरेश्वरको बस स्टपअगाडि बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको हो। आगलागीमा बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा घाइते भएका छन्।

विज्ञापन

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार घाइते लामालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

उनका अनुसार बसमा आगलागी हुनुको कारण खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बसभित्र चालक रहेका बेला आगलागी भएकाले घटना शंकास्पद देखिएको प्रहरीको भनाइ छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka