Premier Cables

विराटनगर

विराटनगरको मानगढमा निकालियो राधाकृष्ण रथयात्रा

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र २०, २०८३  | बिहान १०:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर ३ स्थित मानगढ राधाकृष्ण मन्दिर परिसरबाट श्रीराधाकृष्ण रथयात्रा निकालिएको छ ।

जन्माष्टमीको भोलिपल्ट त्यहाँ पनि हरेक वर्ष रथयात्रा आयोजना गर्ने गरिएको छ । मन्दिर व्यवस्थापन समितिका सदस्य तथा प्रचार समिति संयोजक अविजाल विष्टका अनुसार मानगढ राधाकृष्ण मन्दिर परिसरबाट निस्किएको रथयात्राले बुढीगंगा गाउँपालिकाका विभिन्न भागको परिक्रमा गरेको छ । यो रथयात्रा पुनः मन्दिरमा गएर नै समापन हुनेछ ।

विज्ञापन

पछि सबै भक्तजन तीनपैनी स्थित राधाकृष्ण रथयात्रामा सहभागी हुने बिष्टले जानकारी दिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka