Premier Cables
Premier Steel

अर्थ विराटनगर

सुन तोलामा १ हजार ६ सय र चाँदी ६० रुपैयाँले बढ्यो

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०१, २०८३  | बिहान ११:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँ कायम भएको छ।

विज्ञापन

आइतबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ तथा चाँदी प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka