Premier Cables

अर्थ विराटनगर

एकैदिन सुनको मूल्यमा उछाल, तोलामा रु ३,६०० ले बढ्यो

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन ३१, २०८३  | अपराह्न १२:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर | स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु तीन हजार ६०० ले बढेर रु तीन लाख पाँच हजार २०० पुगेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार ६०० मा कारोबार भएको थियो।

विज्ञापन

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु ५० ले बढेर रु चार हजार ७१० पुगेको छ। शुक्रबार चाँदी प्रतितोला रु चार हजार ६६० मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३७७ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka