Premier Cables
Premier Steel

कोशी प्रदेश

धनपालथान गाउँपालिकाले गुरुकूल संचालन गर्ने

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०९, २०८३  | अपराह्न १२:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको धनपाल थान गाउँपालिकाले गुरुकूल संचालन गर्ने तयारी गरेको छ ।

यसबारे नीति तथा कार्यक्रममार्फत नै गुरुकुल संचालनको व्यवस्था गरिने पालिकाकी उपाध्यक्ष नसिमा बानुले जानकारी दिएकी छिन् ।

बिज्ञापन

नेपाल पत्रकार महासंघले धनपाल क्षेत्रमा कार्यरत पत्रकारका लागि आयोजना गरेको विकास पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा बैल्दै उनले समाजमा सकारात्मक नैतिक तथा धार्मिक वातावरण सिर्जना गर्ने उद्देश्य राखिएको बताईन।

बानुका अनुसार अहिले पालिकामा मठमन्दिर, चर्च र मस्जिदहरु रहेपनि गुरुकूल भने नभएको जानकारी दिईन । उनका अनुसार नयाँ पुस्तालाई परम्परागत र महत्वको पढाई आवश्यक रहेको बताइन।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa