Premier Cables
Premier Steel

राष्ट्रिय

प्रधानन्यायाधीश सिफारिसमा बारको धारणा आउंदै

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख २५, २०८३  | बिहान ७:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पदका लागि गरेको सिफारिसबारे साझा धारणा तय गर्न नेपाल बार एसोसिएसनले आज आकस्मिक बैठक बोलाएको छ ।

बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाका अनुसार बैठकमा बारका सल्लाहकार, संविधानविद्, कानुनविद् तथा पूर्वपदाधिकारी सहभागी हुनेछन् । उनीहरूसँगको छलफल र सुझावपछि बारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

बिज्ञापन

कोइरालाले बारले शुक्रबार सल्लाहकार बैठक आयोजना गरेको जानकारी दिँदै प्राप्त राय–सुझावका आधारमा आगामी कदम तय गरिने बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka