Premier Cables
Premier Steel

अर्थ

स्मार्ट टेलिकमका पूर्व एमडी सर्वेश जोशी पक्राउ

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख २२, २०८३  | बिहान १०:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । स्मार्ट टेलिकम का तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा जोशीलाई नियन्त्रणमा लिएको हो। उनलाई सोमबार काठमाडौं महानगरपालिका–२ खुर्सानीटार क्षेत्रबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।

बिज्ञापन

हाल स्मार्ट टेलिकम सञ्चालनमा छैन। नवीकरण प्रक्रिया पूरा नगरेपछि २०८० वैशाख ३ गते कम्पनीको अनुमति पत्र स्वतः खारेज भएको थियो।

यस कम्पनीको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरण ले नियन्त्रणमा लिएको थियो। तर उक्त सम्पत्तिमा बेइमानी गर्दै सरकारको हक नोक्सान पुर्‍याएको आरोप जोशीमाथि लगाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa