Premier Cables
Premier Steel

खेलकुद

सुदूरपश्चिमद्वारा जनकपुरलाई १२१ रनको लक्ष्य

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक २४, २०८३  | साँझ ६:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई जितका लागि १२१ रनको लक्ष्य दिएको छ। खेलमा जनकपुरका कप्तान हरमित सिंहले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका छन्।

हरमितले ४ ओभरमा २२ रन खर्चेर सुदूरपश्चिमका ४ ब्याटरलाई पभेलियन फर्काए। त्यस्तै, हेमन्त टम्टा, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले समान १ विकेट हात पारे।

विज्ञापन

प्रतियोगितामा पाँच खेल खेलेको सुदूरपश्चिम ६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ। यता जनकपुरले समान खेलबाट ४ अंक जोड्दै पाँचौँ स्थानमा रहेको छ।

१२१ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको जनकपुरका लागि अब जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने अवसर रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka