Premier Cables
Premier Steel

समाचार

अनामनगरको आठतले घरमा चल्यो डोजर

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख २०, २०८३  | अपराह्न १२:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अनामनगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू हटाउने क्रममा सरकारले साततले भवनमा डोजर चलाएको छ।

यसअघि शनिबार पनि सो क्षेत्रमा डोजर प्रयोग गरेर अवैध संरचनाहरू भत्काइएको थियो। आइतबार पनि अभियान निरन्तर राखिने भएपछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ र बिहानैदेखि प्रहरी परिचालन गरिएको छ।

बिज्ञापन

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार नापी विभागका अधिकारीहरू फिल्डमा खटाइएका छन्। उनीहरूले दिएको विवरणका आधारमा साततले भवनमा डोजर चलाइएको उनले जानकारी दिए।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka