Premier Cables
Premier Steel

विराटनगर

प्रिमियर वायर्सद्वारा बिर्तामोड, झापामा इलेक्ट्रिसियन समिट २०२६ सफलतापूर्वक सम्पन्न

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख ०६, २०८३  | बिहान ११:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । प्रिमियर वायर्सद्वारा आयोजना गरिएको इलेक्ट्रिसियन समिट २०२६ झापाको बिर्तामोडमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा बिर्तामोड तथा आसपास क्षेत्रका १३० भन्दा बढी इलेक्ट्रिसियनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समिटका क्रममा सहभागी इलेक्ट्रिसियनहरूलाई सुरक्षित र गुणस्तरीय हाउस वायरिङको महत्वबारे जानकारी प्रदान गरिएको थियो। साथै, प्रिमियर वायर्सका हाउस वायरिङ केबलका विशेषता, फाइदा तथा सुरक्षित विद्युत प्रयोगबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो।

बिज्ञापन

प्रिमियर वायर्सले यस्ता कार्यक्रममार्फत इलेक्ट्रिसियनहरूलाई आधुनिक, सुरक्षित र भरपर्दो वायरिङ समाधानबारे जानकारी दिँदै देशभर सचेतना फैलाउँदै आइरहेको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण इलेक्ट्रिसियन तथा सरोकारवालाहरूलाई प्रिमियर वायर्सले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka