Premier Cables
Premier Steel

कोशी प्रदेश

आज १ बजे कोशी प्रदेश सभा बैठक

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र १२, २०८२  | बिहान १०:५६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोशी प्रदेश सभाको बैठक बिहीबार मध्यान्न १२ बजे बस्दैछ ।

बैठकमाप्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९ लाई संसोधन गर्न बनेको विधेयक सभामा पेश हुने कार्यसूची रहेको छ ।

बिज्ञापन

यसैगरी विभिन्न बैठकको शुन्य र विशेष समयमा प्रदेश सभा सदस्यहरुले उठाएको सवालका विषयमा उद्योग, कृषि तथा सहकारी मन्त्रालयसँग सम्वन्धित प्रश्न तथा जिज्ञासाका सम्बन्धमा उद्योग, कृषि तथा सहकारी मन्त्री माननीय इस्राईल मन्सुरीले जवाफ दिनेछन् ।

कोशी प्रदेश सभा सचिव सुदर्शन खड्काले जनाएअनुसार बैठकमा अर्थ समितिको वार्षिक प्रतिवेदन पनि पेश हुनेछ । समितिका सभापतिले प्रतिवेदन पेश गर्नेछन् ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka