Premier Cables
Premier Steel

राष्ट्रिय

नेकपाका वर्षमान पुन विजयी

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण २३, २०८२  | साँझ ७:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । रोल्पामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वर्षमान पुन विजयी भएका छन्। उनले कुल २७ हजार ४६० मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुदनकुमार वलीले १२ हजार ८ मत ल्याएका छन्। त्यसैगरी रास्वपाका बालराम थापाले १० हजार ८९४ मत प्राप्त गर्दा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९३३ मत पाएका छन्।

बिज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka