Premier Cables
Premier Steel

राष्ट्रिय

माधव र प्रचण्डसँगै फर्किए भीम रावल

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक २६, २०८२  | अपराह्न २:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेकपा एमालेबाट अलग भई ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्दै आएका भीम रावल अब औपचारिक रूपमा प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्।

आज दुई पक्षबीच सात बुँदे सहमति भएपछि रावल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन्।

बिज्ञापन

सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियानका अध्यक्ष भीम रावलका हस्ताक्षर रहेका छन्।

केहीबेरमा राष्ट्रिय सभागृहमा आयोजना हुने समारोहबाट एकताको औपचारिक घोषणा गरिने कार्यक्रम तय गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa