Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङ क्षेत्र नं ५ मा रास्वपाकी आशा झा निर्वाचित

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण २३, २०८२  | साँझ ४:३९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङ क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की आशा झा निर्वाचित भएकी छन्। उनले ३०,४३४ मत प्राप्त गरेकी छिन्।

उनका प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका फुलकुमार लालवानीले ९,४१५ मत पाएका छन्। जनता समाजवादी पार्टी, नेपालका राजकुमार यादवले ८,७४७ मत र नेकपा का शिवकुमार मण्डलले ८,६१४ मत प्राप्त गरेका छन्। एमालेका मनोज कुमार अग्रवालले ६,९४५ मत ल्याएका छन्।

यसअघि मोरङ–५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका थिए। यसपटक उनले राष्ट्रिय उर्जाशील पार्टी खोलेर चुनाव लडेका थिए र ४,१९९ मत पाउँदा छैटौं स्थानमा रहे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka