Premier Cables
Premier Steel

विराटनगर

मनोज अग्रवाललाई सघाउन रास्वपाका मिठु झा एमालेमा

Hamro Biratnagar News Channel Calendar सोमबार, फाल्गुण १८, २०८२  | साँझ ५:४२ बजे
Hamro Biratnagar Headlines

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी धनपालथान गाउँपालिकाका मिठु झा एमालेमा प्रवेश गरेका छन् ।

एमाले उमेदवार मनोज कुमार अग्रवाललाई चुनावमा सघाउने गरी उनी पार्टी प्रवेश गरेका हुन ।

अग्रवाल मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा एमालेको तर्फबाट प्रतिनिधि सभा निर्वाचनमा उमेदवार छन् । सोमबार धनपालथानमा भएको एक कार्यक्रमका बीच अग्रवालले झालाई पार्टी प्रवेश गराएका थिए ।

अग्रवाल यस पटक त्यो क्षेत्रमा लोकप्रिय उमेदवारको रुपमा रहेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka