Premier Cables
Premier Steel

राष्ट्रिय

काठमाडौं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २२, २०८२  | साँझ ६:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–८ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन्। उनले २४ हजार ५९२ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी सुमन सायमीले तीन हजार २१७ मत प्राप्त गरे। श्रेष्ठ र सायमीबीचको मतान्तर २१ हजार ३७५ रहेको छ।

बिज्ञापन

यसैगरी, सपनाराज भण्डारी दुई हजार ८३५ मतसहित तेस्रो स्थानमा रहिन्। चौथो स्थानमा रहेका राजेश शाक्यले एक हजार ९०९ मत प्राप्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa