Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङ ५ मा रास्वपा उमेदवारले मतान्तर फराकिलो बनाइन

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २२, २०८२  | बिहान ११:१० बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङ–५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार उषा झाले मतान्तर फराकिलो बनाउँदै अग्रता कायम गरेकी छन्।

हालसम्मको मतगणनाअनुसार घण्टी चुनाव चिन्हमा उनले ३ हजार ९९६ मत प्राप्त गरेकी छन्। उनलाई १ हजार ३६६ मतसहित जनता समाजवादी पार्टीका राजकुमार यादवले ढल्केको छाता चुनाव चिन्हबाट पछ्याइरहेका छन्।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका शिवकुमार मण्डलले तारा चुनाव चिन्हमा १ हजार २८६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका फुलकुमार लालवानीले रुख चुनाव चिन्हमा १ हजार १५९ मत प्राप्त गरेका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka