Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङ ४ मा अन्य उमेदवारभन्दा रास्वापाका राजवंशी धेरै अगाडि

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २२, २०८२  | बिहान १०:२४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङ क्षेत्र नं ४ मा राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष राजवंशी अन्य प्रतिस्पर्धीभन्दा झन् अग्रता बढाएका छन् ।

घण्टी चिन्हले हालसम्म ९८५० मत प्राप्त गरेको छ। यसैगरी नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १७११ मत प्राप्त गरेका छन् । नेकपाका अमनलाल मोदीले तारा चिन्हमा २०५२ र एमालेका जीवन घिमिरेले सूर्य चिन्हमा १०४४ मत पाएका छन् ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka