Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेश सभा बैठक आज

Calendar आइतबार, माघ २५, २०८२  | बिहान १०:१२ बजे

विराटनगर । कोशी प्रदेश सभाको आठौ अधिवेशन आइतबार (आज) शुरु हँदैछ ।

विराटनगरस्थित वीरेन्द्र सभागृहमा दिउँसो २ बजे अधिवेशन शुरु हुने छ ।

 

कोशी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले हिउँदै अधिवेशन आह्वान गरेका हुन् ।

 

जेनजी आन्दोलनका क्रममा सचिवालय भवन जलाईएपछि वीरेन्द्र सभागृह भाडामा लिएर सभा संचालन गर्न लागिएको हो ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka