Premier Cables
Premier Steel

राष्ट्रिय

राष्ट्रपति रामचन्द्र पौडेल जापान भ्रमणमा

Calendar सोमबार, माघ १९, २०८२  | बिहान ७:३० बजे

काठमाडौं । मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

आफूबाट हुने गरेका कार्यालयका नियमित काम उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई जिम्मा लगाएर राष्ट्रपति पौडेल आइतबार राति जापान प्रस्थान गरेका हुन् ।

बिज्ञापन

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरु, सुरक्षा निकाय प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपालका लागि जापानी राजदूतलगायतले बिदाइ गरेका थिए ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka