Premier Cables
Premier Steel

राजनीति

मधेशमा कांग्रेसलाई मुख्यमन्त्री दिन सात दल सहमत

Calendar शुक्रबार, मंसिर १९, २०८२  | अपराह्न ३:४६ बजे

जनकपुरधाम । सात दलीय गठबन्धनले मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति गरेको छ।

लामो रस्साकस्सीपछि शुक्रबार दिउँसो ७ दलका नेताहरूले कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति गरेका हुन् । उनीहरूले केही समयपछि दाबी पेस गर्न लागेका छन् ।

बिज्ञापन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मुख्यमन्त्रीमा दाबी छोडेपछि कांग्रेसले मुख्यमन्त्री पाएको हो । कांग्रेसले मुख्यमन्त्रीमा संसदीय दलका नेता कृष्णाप्रसाद यादवलाई अगाडि सारेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य उपेन्द्र महतोले सहमति भएको जानकारी दिए । उनका अनुसार लोसपाले दाबी छोडेपछि सहमति भएको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka