Premier Cables
Premier Steel

कोशी प्रदेश विराटनगर

राजनीतिक क्रान्ति सकियो, अब आर्थिक विकासः गोपाल किराँती

Calendar सोमबार, मंसिर १५, २०८२  | अपराह्न २:५६ बजे

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका नेता गोपाल किराँतीले संघीयता प्राप्तिका लागि राजनीतिक र सांस्कृतिक आन्दोलन सफल भएपनि आर्थिक विकासको आन्दोलन बाँकी रहेको बताएका छन् ।

विराटनगरमा आज आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै किराँतीले विभिन्न आन्दोलनबाट केही उपलब्धि प्राप्ति भएपनि साम्यवादको चरण अझै अपूरो रहेको बताए । उनले अहिलेको निर्वाचन प्रणालीबाट त्यो सम्भव नभएको बताए ।

बिज्ञापन

किराँतीले कोशी प्रदेशकै नामकरण पनि जनताको चाहना विपरीत भएको जिकिर गरे ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka