Premier Cables
Premier Steel

कोशी प्रदेश

एमालेलाई देशबाटै हटाउनु पर्छः प्रमोद नारायण यादव

Calendar सोमबार, मंसिर १५, २०८२  | अपराह्न २:२९ बजे

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका नेता प्रमोद नारायण यादवले नेताहरु हजारौं भएपनि देश र जनताको लागि मुक्तिका लागि काम गने नेता प्रचण्ड भएको बताएका छन् ।

विराटनगरमा आज अयाोजित नेपाली कम्युनिष्ट पार्टीको एकता सभामा बोल्दै उनले पुस्पकल दाहाल नायक भएको बताए । उनले उनी नायक भएको भन्दै राष्ट्रियता खतरा रहेको बताए । उनले माओवादीको संघर्षकै कारण देशले अहिलेको अवस्थामा आएको दाबी गरे ।

बिज्ञापन

उनले एमालेलाई देशबाटै हटाउनु पर्ने भन्दै देशको अहिलेको स्थिति केपी ओलीकै कारण भएको आरोप लगाए ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka