Premier Cables
Premier Steel

अपराध

जेनजी आन्दोलनमा लुटिएका ७१८ थान हतियार प्रहरीले लियो फिर्ता

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक २७, २०८२  | अपराह्न २:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा प्रहरी र सशस्त्र प्रहरीबाट लुटिएका हतियारमध्ये ७१८ थान फिर्ता ल्याइएको छ। भदौ २३ र २४ गतेको घटनामा हराएका र लुटिएका हतियारमध्ये सो संख्यामा फिर्ता गरिएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

गृहमन्त्री अर्यालले बिहीबार राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा जानकारी दिँदै बाँकी हतियार फिर्ता ल्याउन सुरक्षासंस्थाहरूले संयुक्त अपरेसन सञ्चालन गरिरहेको बताए।

बिज्ञापन

उनका अनुसार लुटिएका हतियार खोजी कार्यलाई अझ तीव्र पारिएको छ र बाँकी सबै हतियार सुरक्षाकर्मीको नियन्त्रणमा ल्याउने प्रयास जारी छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka