Premier Cables
Premier Steel

अपराध

प्रहरीमाथि अभद्र व्यवहार गर्ने चार जना पक्राउ

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक ०८, २०८२  | अपराह्न १२:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

संखुवासभा । जिल्ला प्रहरी कार्यालय संखुवासभाले प्रहरीमाथि अभद्र व्यवहार गर्ने चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू सबै संखुवासभा नगरपालिका–३ ममर गाउँका स्थानीय हुन्।

पक्राउ पर्नेहरूमा ६० वर्षीय चन्द्रबहादुर आले मगर, ४३ वर्षीय पुर्णबहादुर आले मगर, ५० वर्षीय तेजबहादुर आले मगर र ३८ वर्षीया दाछिरी शेर्पा रहेका छन्।

बिज्ञापन

प्रहरीका अनुसार २०८२ साल कात्तिक ६ गते राति करिब ८ बजे ममर गाउँमा केही व्यक्तिहरूले होहल्ला मच्चाइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी चौकी सिद्धपोखरीबाट खटिएको टोलीले त्यहाँ पुगेर सोधपुछ गर्ने क्रममा पक्राउ परेका व्यक्तिहरूले प्रहरीमाथि अभद्र व्यवहार र अवरोध सिर्जना गरेका थिए।

घटनापछि उनीहरूलाई नियन्त्रणमा लिएर

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka