Premier Cables
Premier Steel

समाचार

कोशी राजमार्ग दुई स्थानमा पूर्णरुपमा अवरुद्ध

Calendar मंगलबार, असोज २८, २०८२  | बिहान १०:५६ बजे

काठमाडौँ । कोशी राजमार्ग दुई स्थानमा पूर्णरुपमा अवरुद्ध बनेको छ । नेपाल प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भेटखोला गाउँपालिका- ४ वरुण र मकालु गाउँपालिका- ३ एकुवामा राजमार्ग बन्द भएको हो ।

यस्तै मेची राजमार्गको इलाम नगरपालिका ९ स्थित राजदुवालीलगायतका स्थानहरूमा वैकल्पिक मार्गबाट साना सवारी मात्र आवागमन हुनसक्ने प्रहरीले जनाएको छ ।

बिज्ञापन

काभ्रेपलान्चोकको रोशीमा पनि पहिरोका कारण हाल बिपी राजमार्ग एकतर्फी सुचारु रहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka