Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र दिन सुरु

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज २३, २०८२  | अपराह्न २:३९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण प्रक्रिया मोरङमा औपचारिक रूपमा सुरु गरिएको छ।

सरकारको निर्णयअनुसार आन्दोलनमा घाइते भएकाहरूलाई परिचयपत्र दिने कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय, मोरङले बिहीबारदेखि वितरण कार्य आरम्भ गरेको हो।

बिज्ञापन

विराटनगर–५ निवासी सूर्य कोइरालालाई पहिलो परिचयपत्र प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सेवा शुभारम्भ गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय आगजनी घटनापछि बन्द रहेको थियो भने कार्यालयको नियमित सेवा बुधबारदेखि पुनः सञ्चालनमा आएको हो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka