Premier Cables
Premier Steel

समाचार

दमक भ्यू टावरमा प्रदर्शनकारीद्वारा आगजनी

Calendar मंगलबार, भाद्र २४, २०८२  | साँझ ५:५४ बजे

काठमाडौं । देशभर आन्दोलनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले झापाको दमकस्थित भ्यू टावरमा आगजनी गरेका छन्।

मंगलबार प्रदर्शनका क्रममा उनीहरूले टावरमा आगो लगाएका हुन्।

बिज्ञापन

घटनाले टावरमा क्षति पुगेको जनाइएको छ भने सुरक्षाकर्मीहरू घटना नियन्त्रणमा जुटिरहेका छन्।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka