Premier Cables
Premier Steel

समाचार

इलाममा भीषण पहिरो: ३४ जनाको ज्यान गयो

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज १९, २०८२  | अपराह्न २:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। इलाममा लगातारको वर्षापछि गएको भीषण पहिरोका कारण ३४ जनाको मृत्यु भएको छ। ठूलो मात्रामा जनधनको क्षति भएको जनाइएको छ।

सशस्त्र प्रहरीका अनुसार, मृतकमध्ये
सूर्योदय नगरपालिका–१ मा ५ जना,

बिज्ञापन

इलाम नगरपालिका–१ मा ६ जना,

देउमाइ नगरपालिका मा ८ जना,

फाकफोकथुम गाउँपालिका मा १ जना,

माङ्सेबुङ गाउँपालिका मा ३ जना,

माइजोगमाइ गाउँपालिका मा ७ जना र

सन्दकपुर गाउँपालिका मा ४ जनाको ज्यान गएको हो।

पहिरोले घर पुरिँदा ठूलो संख्यामा मानवीय क्षति भएको हो। घटनास्थलहरूमा सुरक्षा निकायहरू परिचालित भई उद्धार कार्य तीव्र बनाइएको छ।

घाइतेहरूको उद्धार गरी हेलिकप्टरमार्फत उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka