Premier Cables
Premier Steel

कोशी प्रदेश

लेउती खोलाले बगाएको कोसी राजमार्ग मर्मतपछि एकतर्फी खुल्यो

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar शनिबार, जेठ १७, २०८२  | राती ८:२२ बजे

विराटनगरर । धनकुटामा लेउती खोलाको बाढीले सडक बगाएपछि शनिबार बिहानदेखि अवरुद्ध बनेको कोसी राजमार्ग एकतर्फ खुलेको छ । मर्मतपछि साँझदेखि एकतर्फी रुपमा बाटो खोलिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले सडक मर्मत गरी साँझदेखि एकतर्फी खुलाइएको जानकारी दिएका छन् ।

बिज्ञापन

अविरलको वर्षासंगै आएको बाढीले देउती खोलाले कोसी राजमार्ग सडक बगाएपछि यातायात संचालन अवरुद्ध भएको थियो ।

शनिबार बिहानदेखि कोसी प्रदेशको पहाडी क्षेत्रहरुमा भइरहेको अविरल वर्षासँगै विभिन्न खोलामा बाढी आएको थियो ।

तमोर करिडोको छरुवा खोलमामा बाढी आउंदा धनकुटाको चौबिसे गाउँपालिका– ४ सडक खण्ड पनि अवरुद्ध बनेको छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka