Premier Cables
Premier Steel

समाचार

धरानको नगरसभा असोज ४ गते, बजेट पेश हुने

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०२, २०८२  | साँझ ५:१२ बजे
Hamro Biratnagar Headlines

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाको नगर सभा शनिबार ८ बजेलाई तोकिएको छ ।‌

आज बसेको कार्यपालिका बैठकले नगर सभा राख्न निर्णय गरेको हो ।

बिज्ञापन

मेयर हर्क साम्पाङको अध्यक्षतामा बसेको बैठकले निति तथा कार्यक्रममा उल्लेख गरिएको बजेट सिलिङ समेत पस गरेको छ ।‌
धरानमा बजेटको विषयमा लामो समयदेखि विवाद थियो ।‌

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka