Premier Cables
Premier Steel

शिक्षा

विराटनगरका विद्यालयहरू भोलिबाट खुल्ने

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र २८, २०८२  | अपराह्न १२:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिका अन्तर्गतका बन्द विद्यालयहरू पुनः संचालनमा आउने भएका छन्।

जिल्ला प्रशासन कार्यालय, मोरङद्वारा सामान्य अवस्था कायम भएको जनाउँदै कर्फ्यू हटाउने सूचना जारी भएपछि असोज २८ गतेदेखि बन्द रहेका विद्यालयहरू असोज २९ गते (आइतबार) बाट सञ्चालन गर्न निर्देशन दिइएको छ।

बिज्ञापन

महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख रामप्रसाद ढुंगेलद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “उपयुक्त असामान्य परिस्थितिका कारण असोज २८ गतेदेखि बन्द रहेका विद्यालयहरूको पठनपाठन असोज २९ गते (आइतबार) देखि नियमित रुपमा संचालन गर्न अनुरोध छ।”

यस सूचनाले विद्यार्थी, अभिभावक तथा शिक्षकहरूमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka