Premier Cables
Premier Steel

समाचार

आन्दोलनरत समूहलाई संवादका लागि प्रधान सेनापतिको आग्रह

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २४, २०८२  | राती ९:१२ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षहरूलाई वार्तामा सहभागी हुन आग्रह गरेका छन्।

एक भिडियो सन्देशमार्फत उनले वर्तमान असहज परिस्थितिको समाधानका लागि संवाद अपरिहार्य भएको जनाउँदै, सबै पक्षलाई वार्तामा आउन आग्रह गरेका हुन्।

बिज्ञापन

“वर्तमान असहज अवस्थालाई सामान्य बनाउँदै आम नागरिक, कूटनीतिक नियोग र सम्पूर्ण जनताको सुरक्षा सुनिश्चित गर्नु हामी सबैको साझा दायित्व हो,” उनले भनेका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka