Premier Cables
Premier Steel

शिक्षा

विराटनगर महानगरका विद्यालय मंगलबार (भोलि) बिदा

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २३, २०८२  | साँझ ६:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जेनजी आन्दोलन चर्किएसँगै परिस्थिति हेरे विराटनगर महानगरपालिकाले एक दिन सार्वजनिक तथा निजी विद्यालय बिदा दिने भएको छ ।

महानगरका शैक्षिक महाशाखा प्रमुख राम ढुंगेलका अनुसार महानगर क्षेत्रका सबै विद्यालय मंगलबार(भोलि) बिदा हुने बताए ।

बिज्ञापन

महानगर क्षेत्रमा सोमबार विभिन्न भागमा जेनजी आन्दोलन गरेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka