Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको तीनपैनी चोकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

Calendar सोमबार, भाद्र २३, २०८२  | साँझ ५:३४ बजे

विराटनगर । विराटनगरको तीनपैनी चोकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मोरङको कटहरी गाउँपालिका वडा नं १ का सुदीपनारायण झाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख इन्सपेक्टर राजन लम्सालले बताए । उनी चढेको को२७प ८५ ३४ नम्बरको स्कुटरलाई प्रदेश १ ०२ ००१ च ४५१४ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

बिज्ञापन

घटनामा अर्का एक जना घाइते भएको बताइएको छ । आन्दोलनका कारण सोमबार ट्राफिक लाइट बन्द थियो । प्रहरीले टिपरका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु भएको जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka