Premier Cables
Premier Steel

समाचार

पूर्वाधार कार्यालयको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

Calendar मंगलबार, कार्तिक १८, २०८२  | बिहान ८:३५ बजे

विराटनगर । पूर्वाधार विकास कार्यालय सुनसरीको गाडीले ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

विराटनगरमा प्मोरदेश २-०१-०९१-४११५ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिएको हो ।

बिज्ञापन

घटनामा परी विराटनगरका शिवम कर्ण र सवार भारतीय नागरिक राहुल सिंह घाइते भएका छन् । कर्णको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

पूर्वाधार कार्यालयको बोलेरो गाडीका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka