Premier Cables
Premier Steel

समाचार

डीडीसीविरुद्ध किसान सडकमा , १ अर्ब बक्यौता भुक्तानीको माग

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar आइतबार, भाद्र १५, २०८२  | अपराह्न १:४७ बजे

काठमाडौँ । लामो समयदेखि बक्यौता रकम नपाएको भन्दै दुग्ध किसानहरू काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) केन्द्रीय कार्यालयमा धर्ना र नाराबाजीमा उत्रिएका छन्।

उखु किसानपछि आफ्ना माग सम्बोधन गर्न माग गर्दै दुग्ध किसानहरु सडकमा उत्रिएका हुन् ।

बिज्ञापन

अखिल नेपाल किसान महासंघको अगुवाइमा आयोजित प्रदर्शनमा सहभागी किसानहरूका अनुसार डीडीसीबाट करिब १ अर्ब रुपैयाँ बराबरको बक्यौता भुक्तानी पाउन बाँकी छ।

किसानहरूले पटक-पटक दूधको मूल्य चाँडो भुक्तानी गर्न माग गर्दै आएका थिए। तर, सम्बन्धित निकायबाट समाधान नआएपछि आन्दोलनमा जानु परेको उनीहरूको भनाइ छ।

किसानहरूले तत्काल बक्यौता रकम भुक्तानी गर्न सरकार र डीडीसीसँग माग गरेका छन्। माग पूरा नभए संघर्षका कार्यक्रमहरू थप कडा बनाइने चेतावनी उनीहरूले दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ

विराटनगरमा विराट ट्रेड एक्स्पो : जेनजी आन्दोलनपछि व्यापार, कर र समसामयिक अर्थतन्त्रबारे बहस

Clock Iconशनिबार, पुष १२, २०८२

विराट ट्रेड एक्स्पोः शनिबार समसामयिक वातावरणमा व्यापार र कर संरचनामाथि छलफल

Clock Iconशनिबार, पुष १२, २०८२

विराट ट्रेड एक्स्पोमा प्रविधि बहसः साइबर सुरक्षादेखि एआई र डिजिटल व्यापारसम्म

Clock Iconशुक्रबार, पुष ११, २०८२

आर्थिक शिथिलताले ऋण प्रवाहमा समस्या

Clock Iconशुक्रबार, पुष ११, २०८२

विराट एक्स्पोमा आज सूचना प्रविधि, डिजिटल मार्केटिङ र साइबर सुरक्षामा छलफल

Clock Iconशुक्रबार, पुष ११, २०८२

विराट ट्रेड एक्स्पोमा थिमेटिक सेसनः महिला उद्यमीका ‘माई भ्वाइस, माई स्टोरी’ प्रस्तुत

Clock Iconबिहिबार, पुष १०, २०८२
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka