Premier Cables
Premier Steel

अन्य विराटनगर

राधाकृष्ण मन्दिरमा भक्तजनको घुँइचो (तस्बिरहरू)

नोट: यो समाचार २ महिना अघिको हो

Calendar शनिबार, साउन ३१, २०८२  | बिहान ८:०८ बजे

विराटनगर । श्रीकृष्ण जन्माष्टमीका अवसरमा विराटनगरमा अवस्थित राधाकृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनहरुको घुँइचो लागेको छ ।

श्रीकृष्णको पूजा अर्चना गर्ने भक्तजन बिहानैदेखि तीनपैनीस्थित मन्दिरमा भेला भएका छन् ।

बिज्ञापन

लाइनमा उभिएर पूजा अर्चना गर्नेको ठूलो संख्या देखिन्छ । विराटनगर सहित देशभरका मन्दिरमा भक्तजनको भिड लागेको छ ।

पाटनको कृष्ण मन्दिरमा पनि बिहानबाटै भक्तजनको घुइँचो लागेको छ ।

Oplus_16908288

Oplus_16908288

Oplus_16908288

Oplus_16908288

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka