Premier Cables
Premier Steel

समाचार

दिदीबहिनीले राखी बाँधेर रक्षाबन्धन मनाउँदै (तस्बिरहरू)

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन २४, २०८२  | बिहान ११:०३ बजे
Hamro Biratnagar Headlines

विराटनगर। नेपालका तराई क्षेत्रहरूमा आज दिदीबहिनीहरूले दाजुभाइलाई राखी बाँधेर प्रेम र स्नेहको पर्व मनाउँदै छन्।

यस परम्पराले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध अझ सुदृढ बनाउने सामाजिक विश्वास रहिआएको छ।

यो संस्कार पहाडी क्षेत्रहरूमा पनि विस्तार हुँदै गएको छ।

यस अवसरमा काठमाडौँको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, जनकपुरधामको धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु, र नवलपरासीको त्रिवेणीधामलगायतका तीर्थस्थलहरूमा आज बिहानैदेखि मेला लागेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka