Premier Cables
Premier Steel

शिक्षा

१२ को ‘रिजल्ट’आयाे, ६१.१७ प्रतिशत उत्तीर्ण

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १९, २०८२  | साँझ ६:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार सार्वजनिक गरेको छ। बिहान बसेको बोर्डको बैठकपछि सार्वजनिक गरिएको नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

गत वैशाख २१ गतेदेखि सुरु भएको परीक्षामा कुल ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ३ लाख ९५ हजार ९०८ जना नियमित र १ लाख १५ हजार ६१७ जना आंशिक परीक्षार्थी थिए।

बिज्ञापन

यस वर्षको ग्रेडवृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते हुने बोर्डले जनाएको छ।

यसअघि ११ वैशाखमा हुने तय भएको परीक्षा आन्दोलनका कारण सरेर २१ वैशाखदेखि सञ्चालन गरिएको थियो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka