Premier Cables
Premier Steel

समाचार

कक्षा १२ को परीक्षा शुरु

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख १४, २०८३  | बिहान ८:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षा आज (वैशाख १४) बाट सुरु भएको छ ।

पहिलो दिन अनिवार्य अंग्रेजी विषय अन्तर्गत नयाँ र पुरानो पाठ्यक्रमका साथै ग्रेडवृद्धि परीक्षासमेत सञ्चालनमा छन्।

बिज्ञापन

यस परीक्षामा नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० जना गरी कुल ४ लाख १८ हजार ८ विद्यार्थी सहभागी भएका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka